चरेश सहित ३ जना पक्राउ « Khabarhub

चरेश सहित ३ जना पक्राउ


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– लागुऔषध चरेशसहित दाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रोल्पा गंगादेव गाँउपालिका वडा नम्बर ४ वस्ने २१ वर्षीय गणेश वली, २७ वर्षीय भुपेन्द्र थापा र ४० वर्षीय अमृत थापालाई लागुऔ‍षधसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ८ केजी ५ सय ग्राम चरेस बरामद गरेको छ ।

गोप्य सूचनाका आधारमा बुधबार दिउँसो उनीहरुलाई प्रहरीले दाङ–रोल्पा होलेरी सडक खण्डको घोराही–१९ खम्वास भन्ने स्थानबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ६ : ३६ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्