बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित « Khabarhub

बार्सिलोना र रियलबीचको एल क्लासिको खेल स्थगित


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीच तय गरेको एल क्लासिको खेल स्थगित गरेको छ ।

क्याटलोनियामा भएको प्रदर्शनलाई लिएर असुरक्षाको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो । क्याटलोनियायमा केही दिन यता आन्दोलनकारी र सुरक्षा निकायबीच झडप हुँदै आएको छ ।

खेल बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ तारिखका लागि तय गरिएको थियो ।

स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्वीकार गरेको थिए ।

स्थगित खेलका विषयमा आगामी सोमबार छलफल हुने र खेल कहिले हुने भन्ने सोही दिन टुंगो लाग्ने ला लिगाले जनाएको छ । स्थगित खेल डिसेम्बर १८ मा खेलाउन नयाँ मिति प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ७ : ०६ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता