पाँचौं विवाहलाई लिएर जेनिफर चर्चामा ! « Khabarhub

पाँचौं विवाहलाई लिएर जेनिफर चर्चामा !


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेज विभिन्न काण्डले चर्चामा आइरहन्छिन् । कहिले तस्वीर काण्डका कारण त कहिले विवाहको विषयलाई लिएर । हालै उनी पाँचौ विवाहको विषयलाई लिएर चर्चामा छिन् ।

केही समय पहिले इन्स्टाग्राममा अपलोड गरेको तस्वीरलाई लिएर उनीमाथि कपीराइटको मुद्दा लागेको थियो । एक फोटो एजेन्सीले अनुमतिविना आफ्नो प्रमिकाको तस्वीर इन्टामा राखेको आरोप लगाउँदै एक जनाले डेढ लाख अमेरिकी डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेको हो ।

जेनिफरले त्यो तस्वीर दुई वर्ष पहिले इन्सटाको स्टोरीमा राखेकी थिइन् । त्यसपछि उनीमाथि विनाअनुमति तस्वीर प्रयोग गरेको आरोप लागाइएको थियो ।

केही दिन पहिले जेनिफरले बताएकी थिइन आफूलाई ल्याटिन मूलकी भएका कारण धेरै भूमिकाबाट समेत बन्चित गराइन्थ्यो । ३० वर्ष पहिले उनलाई भनिन्थ्यो तिमी ल्याटिन हौ । तिमीले नोकरानीको भूमिका निभाउनुपर्छ ।

लोपेज अहिले रिटायर्ड बेसबल खेलाडी एलेक्स रोड्रिगेजसँगको सम्बन्धमा छिन् । दुई वर्षसम्म डेटिङ गरेर उनीहरुबीच हालै इन्गेज्मेन्ट समेत भइसकेको छ ।

जेनिफरले १९९७ मो ओजनी नोआसँग विवाह गरेकी थिइन । ओजनी नोआसँगको सम्बन्धविच्छेदपछि जेनिफले क्रिस जुडसँग विवाह गरिन । २००२ मा उनले एफ्लेकसँग विवाह गरेकी थिइन । दुई वर्षपछि उनीसँग पनि सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि २००४ मा उनले पुराना साथी मार्क एन्थनीसँग विवाह गरेकी थिइन ।

अहिले एलेक्ससँग सम्बन्धमा रहेकी उनको विवाहको डेट भने फिस्क भएको छन् । एलेक्ससँग विवाह भएमा उनको यो पाँचौ विवाह हुनेछ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १० : ४० बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै