टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर आजदेखि सुरु « Khabarhub

टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर आजदेखि सुरु


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्स्चेन्ज फाइनान्स फेयर’ शुक्रबारदेखि शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुरुभएको मेलाको उद्घाटन नेपालका स्टार क्रिकेटर राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले गरेका हुन् ।

आजदेखि शुरु भएको मेला कात्तिक ५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । मेलामा ग्राहकले ३० प्रतिशत छुटसहितको फाइनान्स सुविधा, एक्स्चेन्ज गर्ने ग्राहकले १० हजार मुल्याङ्कन जस्ता अफर रहेको जनाइएको छ ।

मेलाको उद्घाटनका लागि भृकुटीमण्डप पुगेका क्रिकेटर पारस खडेकाले टिभिएसले क्रिकेटमा गरेको लगानी सम्मनजनक रहेको बताउँदै टिभिएसलाई धन्यवाद दिएका छन् ।

खड्काले आगामी दिनमा पनि टिभिइसले क्रिकेटमा लगानी गर्ने विश्वास व्यक्त गरे । टिभिइसको लगानीले खेलाडीलाई व्यवसायिक रुपमा अगाडि बढ्न सहयोग गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : १६ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक