सरकारले सहमतिको बाटो बन्द गरेकोले मुलुक जटिलता तर्फ धकेलियो– डा कोइराला « Khabarhub

सरकारले सहमतिको बाटो बन्द गरेकोले मुलुक जटिलता तर्फ धकेलियो– डा कोइराला


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जतिसुकै कठिन परिस्थिति आए पनि सत्यको बाटो नछोड्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

आफू सत्यको बाटोमा हिँडिरहेको बताउॅदै डा कोइरालाले भने-“जस्तो सुकै अप्ठ्यारो अवस्था आएपनि सतमार्गको बाटो छोड्दिन र एक ईन्च पनि डगमगाउॅने छैन। यही सत्यको मार्ग नै मेरो राजनीतिको लक्ष्य हो।”

नेपाली कांग्रेस मोरङ् क्षेत्र नं-६ (ख) ले विराटनगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा डा कोइरालाले सरकारले नै सहकार्य र सहमतिको बाटो बन्द गरेकाले मुलुक जटिलता तर्फ धकेलिएको बताए । उनले भने-” राष्ट्रियता र लोकतन्त्र बलियो बनाउँने कार्यका लागी कांग्रेसले सहकार्य र सहमतिको ढोका सधै खुला राखेको छ।”

कार्मायक्रममा प्रदेश-१ का अर्थमन्त्री ईन्द्र आङ्बो, प्रदेश-१ का प्रहरी प्रमुख ठाकुर ज्ञवाली, अन्य राजनीतिक दलका नेता लगायतको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ४ : ४१ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष