सुनको मूल्य प्रतितोला ४ सय बढ्यो | Khabarhub Khabarhub

सुनको मूल्य प्रतितोला ४ सय बढ्यो


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।

सोमबार ७१ हजार ६ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य मंगलबार ७२ हजार कायम भएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७२ हजार रुपैयाँ छ । सोमबार छापावाल सुन तोलाको ७१ हजार ६ सयमा कारोवार भएको थियो ।

तेजावी सुनको मूल्य तोलाको ७१ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको मुल्य ७१ हजार ३ सयमा कारोवार भएको थियो ।

आज चाँदीको मुल्यमा १० रुपैयाँले बढेको छ । ८ सय ६० रुपैयाँ प्रतितोल तेकेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १२ : ५७ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’