सरकारको २१ महिना- २१ बुँदामा कांग्रेसको समिक्षात्मक टिप्पणी  « Khabarhub

सरकारको २१ महिना- २१ बुँदामा कांग्रेसको समिक्षात्मक टिप्पणी 


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कामलाई समिक्षात्मक टिप्पणी गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले नेकपा सरकारको २१ महिनाको समीक्षात्मक टिप्पणी २१ बुँदामा गरेको हो।

सरकारको कामलाई सन्तोषजनक नरहेको कांग्रेसले टिप्पणी गरेको छ । अहिलेको सरकारको ५ वर्षको तीन भागमध्ये एक भाग अर्थात् २१ महिना अर्थात् एक तिहाई समय सकिइसकेको अवस्थामा कांग्रेसले सरकारले राष्ट्रियताको प्रश्नमा असफल भएको जनाएको छ ।

‘भारत सरकारले हालै जारी गरेको नक्सामा नेपालको अविभाज्य कालापानीलगायतका भूमि त्यसैभित्रै कोरेको छ। हाम्रो पश्चिमी सीमा महाकाली नदी हो र त्यस पूर्वको कालापानीलगायत हाम्रा भू–भागबाट भारतीय सुरक्षा बल फिर्ता हुनुपर्छ भनेर नेपाली कांग्रेसले आफ्नो धारणा प्रष्टसँग राखेको छ’।

यस्तै कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘ती भू–भाग फिर्ता लिन कम्युनिस्ट सरकारलाई कांग्रेसले सम्पूर्ण रुपमा साथ दिने सार्वजनिक घोषणा पनि हामीले गरिसकेका छौँ। तर, राष्ट्रिय एकताको यो घडीमा सार्थक कूटनीतिक र उच्चस्तरीय राजनीतिक पहलमार्फत् परिणाममुखी राष्ट्रवाद प्रस्तुत गर्न सरकार असफल भएको छ।’

कांग्रेसको समिक्षात्मक टिप्पणी यस्तो छ-

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १० : ५३ बजे

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले