जन्मदिनको अघिल्लो दिन एमबाप्पेको ट्वीटर ह्याक « Khabarhub

जन्मदिनको अघिल्लो दिन एमबाप्पेको ट्वीटर ह्याक


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी किलियन एमबाप्पेको ट्वीटर ह्याक भएको छ ।

ह्याकरको समूहले एमबाप्पेले ट्वीटर बिहीबार बिहान ह्याक गरेको हो । उनको ट्वीटरको नाम अहिले ‘केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे’ लेखेको छ ।

बिहानै ट्वीटर ह्याक गरेपनि ह्याकरले अहिलेसम्म कुनै पोस्ट सार्वजनिक गरेको छैन् ।

एमबाप्पे शुक्रबार २१ बर्ष पुग्दैछन् । जन्मदिनको अघिल्लो दिन उनको ट्वीटर ह्याक भएको हो । एमबाप्पे सन् १९९८ डिसेम्बर २० मा जन्मिएका हुन् ।

एमबाप्पेको ट्वीटरमा ३६ लाख फ्लोअर छन् भने उनले १ सय ७ जनालाई फलोब्याक दिएका छन् ।

फ्रेन्च लिगमा बुधबार राति एमबाप्पेले मेन्सविरुद्ध गोल गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १२ : ०८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका