नेकपाले राजपासँग सहमति गरेपछि बाबुरामको प्रतिक्रिया : नयाँ मालिकहरू झन धूर्त छन् ! « Khabarhub

नेकपाले राजपासँग सहमति गरेपछि बाबुरामको प्रतिक्रिया : नयाँ मालिकहरू झन धूर्त छन् !


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा र राजपाबीचको सहमति प्रति कडा टिप्पणी गरेका छन् । डा भट्टराईले फुटाउ र राज गरको नीतिमा मालिकहरु खप्पिस भएको टिप्पणी गरेका हुन् ।

एक ट्वीट गर्दै डा भट्टराईले कसैको नाम नलिइ नेकपालाई मालिक र राजपालाई दासको रुपमा उल्लेख गरेका छन् ।

ट्वीटमा उनले लेखेका छन्,‘ जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभरदृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न ! फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पीस छन् । अहिलेका नयाँ मालिकहरू झन धूर्त छन् ! खाचो छ नयाँ स्पार्टाकसको१सबैलाई चेतना भया !

राजपासँग पार्टी एकताको छलफलमा रहेको समयमा नेकपाले राजपासँग प्रदेश देश २ का चार सिटमा दुईरुदुई लिने गरी सहमति गरेपछि समाजवादी असन्तुष्ट बनेको छ । कतिपयले नेकपाले समाजवादीलाई सरकारबाट बाहिर पठाउनका लागि राजपासँग सहमित भएको रुपमा व्याख्या गरिरहेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १ : २३ बजे

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो