प्रहरीलाई सुराकी नगर्न विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित) « Khabarhub

प्रहरीलाई सुराकी नगर्न विप्लव नेकपाको चेतावनी (विज्ञप्तिसहित)


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जाजरकोटमा सुराकी गरेको आरोपमा नियन्त्रणमा लिएका दुई जना प्रहरीलाई छाडेको जनाएको छ ।

सुराकी गरेको आरोपमा प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर चेतावनी दिँदै स्थानीयको रोहबरमा छाडेको नेकपाले विज्ञप्तिमार्फत जनाएको हो ।

पार्टीको कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा प्रहरीद्वय सुराकी गर्न आएको आरोप लगाएको छ । उनीहरुलाई केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामीमी दिनमा पार्टी,नेता र कार्यकर्तालाई सुराकी गरेमा ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : २० बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप