परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल, राज्यकोषमा करोडौं व्ययभार « Khabarhub

परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल, राज्यकोषमा करोडौं व्ययभार


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘परराष्ट्रमा दुई सचिवत र तीन विशेष सचिव राख्न चलखेल’ शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । राजनीतिक रप्रशासनिक नेतृत्वको रुचीका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्यभार पार्दै अनावश्यक रुपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ ।

त्यस्तै राजधानीले लाइसेन्स आवेदनमै बिचौलयिाको दबदबा शीर्षकमा अर्को समाचार छापेको छ । यातायात व्यवस्था विभागले शुरु गरेको अनलाइन आवेदनमा समायावधिसहित कोटाको व्यवसथ गरेपछि सेवजाग्राहीले समस्या झल्नुपरेको हो ।

त्यस्तै राजधानीले भाषाका नामामा ठगी, विद्यार्थी लुटिन्छन् तर अनुगमन निष्प्रभावी शीर्षकमा अर्को समाचार छापेको छ । जापान, कोरिया लगायतका देशमा जान सहजकर्ताको लागि भाषा पढाउने नाममा देशभरका अधिकांश शैक्षिक कन्सल्टेन्सीहरुले मनपरी शुल्क असुल्दै आएका छन् । अधिकांशा कन्सल्टेन्सीले ठगी धन्दा चलाउँद्यै आए पनि सरकारले पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।

यस्तैगरी पत्रिकाले पाँचौ पृष्ठमा ‘गल्मीमा बलात्कारका घटना बढे, ६ वर्षदेखि ८८ सम्मका बलात्कृत’ शीर्षमा गुल्मीको समाचार छापेको छ ।

राजधानी छिर्ने प्रमुख सडककै दुरावस्तथा शीर्षकमा राजधानीले सम्पादकीय लेखेको छ । राजधानी भित्रिने प्रमुख नाकाका रुपमा रहेको कलंकी– नागढुंगा सडक निर्मा शुरु भएको चार वर्षभन्दा बढी भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । बाहिरबाट राजधानी आउने सर्वसाधारणमा यो बाटोको यात्रामा प्रवेश गनाृसथ काडमाडौं हेर्ने दृष्टिकोणमा नै परिवर्न हुने गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : १५ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन