सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो « Khabarhub

सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आयो


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको सरस्वती सामुदायिक वनमा शुक्रबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।  शान्तिनगर गाउँपालिका वडा नम्बर ४ स्थित सरस्वती सामुदायिक वनमा शनिबार बिहान आगो लागेको गाँउपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

गाँउपालिका कार्यालय र चिरीयाघार बजारदेखि झण्डै डेढ सय मिटर पश्चिम तर्फको दूरीमा रहेको उक्त सामुदायिक वनमा बिहान ५ बजेतिर आगो लागेको जानकारी स्थानीयले गाँउपालिकाका अध्यक्ष डाँङीलाई गरेका थिए ।

सामदायिक वनमा आगलागी भएको सूचना गाउँपालिकाका अध्यक्ष डाङ्गीले प्रहरी चौकी चिरीयाघाट दिएपछि प्रहरी र स्थानियले आगोलाई नियन्त्रणमा लिएका शान्तिनगर गाँउपालिकाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक शेरबहादुर थापाको नेतृत्वमा खटिएको नेपाल प्रहरीको टोली, उक्त सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र स्थानीयको पहलमा आगोलाई नियन्त्रणमा लिएको र बस्ती तथा मानवीय क्षतिबाट जोखिएको प्रहरी चौकी चिरियाघाटले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ४ : ५९ बजे

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि