चिनियाँ सम्झौताको विरोधमा लहानमा प्रदर्शन « Khabarhub

चिनियाँ सम्झौताको विरोधमा लहानमा प्रदर्शन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– प्रदेश नम्बर २ सरकारले चीनसँग सम्झौता गरेर कृषि परियोजना सञ्चालन गर्न लागेको भन्दै आइतबार सिरहाको लहानमा बिरोध प्रदर्शन भएको  छ।

विरोध प्रदर्शनमा स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाले हरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट ऋणरुपि परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

लहानको पासुपती माविबाट निस्किएको र्‍याली नगरका विभिन्न भागमा परिक्रमा गर्दै सहिद चोकमा पुगेर कोणसभाम परिणत भएको थियो । कोणसभामा बोल्दै युवा नेता नगेन्द्रकुमार यादव र सुरज कुमार साहले चिनियाँ परियोजना केन्द्रीय र प्रदेश सरकारले नरोके कडा आन्दोलनमा उत्रने बताए ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : ४६ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब