कोपा अमेरिकामा ब्राजिल र भेनेजुएलाले अंक बाडे « Khabarhub

कोपा अमेरिकामा ब्राजिल र भेनेजुएलाले अंक बाडे


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा घरेलु टोली ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ ।

बुधबार बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासंग गोल रहित बराबरी खेलेको हो । यसअघि ब्राजिलले कोपाको उद्घाटन खेलमा जित निकाले पनि दोस्रो खेलमा लय कायम राख्न सकेन ।

भेनेजुयलाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको ब्राजिल घरेलु मैदानमै अंक बाड्न बाध्य भयो ।

समुह ‘ए’को ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ । भेनेजुएला दुई खेलबाट २ अंक सहित तेस्रो स्थानमा यथावत छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ८ : ५४ बजे

एमालेको मतदान सुस्त, आठ घण्टामा खस्यो ८०२ मत

काठमाडौं- नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया