कमलीकान्त र अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’ « Khabarhub

कमलीकान्त र अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ बोलको गीत सार्वजनिक गरिएको छ । कमलीकान्त भेटुवाल र अञ्जु गौतमको स्वर रहेको उक्त गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा कमल स्वरागको एरेन्ज, शब्द र संगीत राजकुमार बगरको रहेको छ भने अर्जुन तिवारीले भिडियो छायांकन गरेका छन् ।

यस्तै गीतको भिडियोमा ज्योति खड्का र कमल सिंहको अभिनय देख्न सकिन्छ । मिलन विश्वकर्माको सम्पादन रहेको गीतको भिडियोमा विक्रम चौहानको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : ०३ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व