कमलीकान्त र अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’ « Khabarhub

कमलीकान्त र अञ्जुको ‘काउली फुल्ने बन्दा बेरीनी’


४ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका अञ्जु गौतमको ‘काउली फुल्ने बन्दा बेरीनी’ बोलको गीत सार्वजनिक गरिएको छ । कमलीकान्त भेटुवाल र अञ्जु गौतमको स्वर रहेको उक्त गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

गीतमा कमल स्वरागको एरेन्ज, शब्द र संगीत राजकुमार बगरको रहेको छ भने अर्जुन तिवारीले भिडियो छायांकन गरेका छन् ।

यस्तै गीतको भिडियोमा ज्योति खड्का र कमल सिंहको अभिनय देख्न सकिन्छ । मिलन विश्वकर्माको सम्पादन रहेको गीतको भिडियोमा विक्रम चौहानको निर्देशन रहेको छ ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ३ : ०३ बजे

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल