छवीले भने– आउनुस् मिलेर बसौँ, शतप्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार छु « Khabarhub

छवीले भने– आउनुस् मिलेर बसौँ, शतप्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार छु


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माता छविराज ओझाले श्रीमती एवं नायिका शिल्पा पोखरेललाई सहमतिमा आउन आग्रह गरेका छन् ।

केहीदिन यता एकअर्काबीच आरोप–प्रत्यारोपमाको अवस्था रहेकै बेला छविले शिल्पासँगको सम्बन्ध टुटाउन नचाहेको भन्दै शत प्रतिशत ‘कम्प्रमाइज’ गर्न तयार रहेको बताए हुन् ।

उनले आगामी दिनमा आफूले कुनै गल्ती नगर्ने भन्दै शिल्पालाई सहमतिमा आउन आग्रह गरेका हुन् । वार्ताद्वारा देशका ठूला समस्यासमेत समाधान भएको उदाहरण दिँदै आफूहरुको जीवनमा आएको समस्या पनि हल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘तपाईंले मलाई हेर्नुभयो, मैले तपाईंलाई हेरेँ। हामीलाई कसैले भिडाएको पनि होइन । आउनुस्, फेरि मिलेर बसौँ।’

छवि ओझाले दुर्व्यवहार गरेको भन्दै केही दिन पहिले नायिका शिल्पा पोखरेलले प्रहरीसमक्ष पुगेकी थिइन ।  त्यसको भोलिपल्ट उनीहरु प्रहरी कार्यालयबाट सहमति गरेर फर्किए पनि उनीहरुबीचको सम्बन्ध भने सुध्रिएको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : १७ बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष