बाजुराको भुकाखोलामा जीप दुर्घटना हुँदा ३ को मृत्यु « Khabarhub

बाजुराको भुकाखोलामा जीप दुर्घटना हुँदा ३ को मृत्यु


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा जीप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । जगन्नाथ गाउँपालिकास्थित भुकाखोलामा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको हो।

कर्णाली करिडोरमा चल्ने जीप दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १० : ३० बजे

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट

अपडेट : निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

मन्थली– रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका