५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ « Khabarhub

५० हजार घुससहित गाउँपालिकाका इन्जिनियर पक्राउ


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलंगवा– सर्लाहीको रामनगर गाउँपालिकाका इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

गाउँपालिकाको बजेटबाट विद्युत जडाने गर्ने कार्यको प्राविधिक मूल्याङ्कन गर्ने काम सम्पन्न भएको प्रतिवेदन तयार गरी भुक्तानी दिने प्रयोगजनका लागि इन्जिनियर रामजी बाबु यादवले सेवाग्राहीसँग घुस मागेका थिए ।

इन्जिनियर यादवले घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले यादवलाई ५० हजार रुपैयाँ घुससहित मलंगवास्थित अशोका होटलबाट रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  १ : ५१ बजे

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक