टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को जबरजस्त ट्रेलर (भिडियो) « Khabarhub

टम क्रुजको फिल्म ‘टप गन माभरिक’ को जबरजस्त ट्रेलर (भिडियो)


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९८६ मा रिलिज भएको फिल्म ‘टप’ को रिमेक फिल्म ‘टप गनः माभरिक’ को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ । फिल्ममा हलिउड अभिनेता टम क्रुज फाइटर पाइलटको भूमिकामा छन् ।

टम क्रुजले ट्रेलरमा देखाइएका सबै दृश्य वास्तविक भएको बताएका छन् । उनका अनुसार ट्रेलरमा देखाइएका सबै फ्लाइङ वास्तविक हुन् । उनले यो फिल्म बनाउनका लागि अमेरिकन नेवीसँग नजिक भएर काम गरेका थिए ।

सन् २०२० मा रिलिज हुने यो फिल्म अहिले निर्माणकै क्रममा रहेको छ । यसअघि टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबलः फल आउट’ प्रदर्शन भएको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  २ : २० बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।