ब्रा लगाउने शैलीबाट थाहा हुन्छ महिलाको स्वभाव « Khabarhub

ब्रा लगाउने शैलीबाट थाहा हुन्छ महिलाको स्वभाव


३ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा अध्ययन अनुसन्धान पनि अनेकौं विषयमा भएका छन् । यही मध्यको एउटा अनुसनधान हो महिलाको स्वभाव कसरी थाहा पाउने ?

हामीले यस्तो अनुसन्धानका बारेमा यहाँ उल्लेख गरेका छौं, यो कुरा तपाईंलाई अनौठो लाग्न सक्छ । तर, बास्तविक अनुसन्धानबाट खुलेको तथ्य हो ।

केही समय अघि गरेको अनुसन्धान अनुसार, महिलाको ब्रा लगाउने शैली अनुसार, उसको व्यक्तित्वबारे थाहा पाउन सकिन्छ । तर ब्रा लगाएको देख्नु भनेको दुर्लभ नै मानिन्छ । यद्यपी कसरी थाहा पाउने त महिलाको स्वभाव ?

– जो महिला सर्ट जस्तै गरेर माथितिरबाट ब्रा लगाउँछन् उनीहरु गल्ती नदोहराउने स्वभावका हुन्छन् ।

– जो महिला ब्रालाई पछाडिबाट हुक गर्छन् उनीहरुको व्यवहार एकदम समर्थकको जस्तै हुन्छ । उनीहरुलाई अहिले जे सिकाएको छ अर्थात जस्तो संस्कार सिकेका छन् त्यसैको पिछा गर्छन् ।

– कुनै महिलाले लगाएको ब्राको हुक अघितिर हुन्छ भने उनीहरु नेतृत्वदायी हुन्छन् । उनीहरु कुनैपनि कुरामा समय बर्बाद गर्दैनन् ।

– जुन महिलाले ब्रालाई नजिकैबाट टक गर्छन् र त्यसलाई पछाडितिर घुमाएर लगाउँछन् तिनीहरु अरु मानिसमा असर पुर्‍याउने प्रवृत्तिका हुन्छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ९ : २४ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम