स्पेनिस ला लिगा– गेटाफेविरुद्ध एट्लेटिकोको संघर्षपूर्ण जीत « Khabarhub

स्पेनिस ला लिगा– गेटाफेविरुद्ध एट्लेटिकोको संघर्षपूर्ण जीत


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एट्लेटिको मड्रिडले नयाँ सिजनको सुखद् खुरुवात गरेको छ ।

स्पेनिस ला लिगा अन्तर्गतको आफ्नो पहिलो खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध जीत निकाल्दै सिजनको सुखद् सुरुवात गरेको हो ।

आइतवार राति भएको खेलमा एट्लेटिकोले गेटाफेविरुद्ध १–० को जीत निकालेको थियो ।

तनावपूर्ण बनेको खेलमा दुई जना खेलाडीले रातो कार्ड पाएका थिए । एट्लेटिकोको लागि खेलको २३ औं मिनेटमा अल्भेरो मोराटाले गरेको गोल नै निर्णयक गोल बन्न पुग्यो ।

जोर्ग मोलिन भिडेइले ३८ औं रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि गेटाफेका १० खेलाडीमा सिमित भएको थिया । तर त्यसको केही मिनेट वित्न नपाउँदै एट्लेटिकोका रेनन लोडी दोहोरो पहेलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि दुबै टोलीमा १०/१० खेलाडी भएका थिए । जीनसँगै एट्लेटिकोले अंक तालिकामा तीन अंक ल्याएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ७ : १४ बजे

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको