हराएको मोटरसाइकल सम्बन्धित धनीलाई प्रदान « Khabarhub

हराएको मोटरसाइकल सम्बन्धित धनीलाई प्रदान


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– विदुर नगरपालिका–८ बस्ने सञ्जय तामाङको गत बैशाख २० गते हराएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकल प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

निलकण्ठ नगरपालिका–१२ पशुपति डाँडामा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीलाई देख्नासाथ अज्ञात चालकले बा।५१ प ४३४६ मोटरसाइकल छोडी फरार भए पश्चात प्रहरीले उक्त मोटरसाइकल बरामद गरेको थियो ।

साथै सवारी धनीको खोजी तथा अनुसन्धानको क्रममा तामाङको घरबाट चोरी भएको बा.५१ प ४३४३ नम्बरको मोटरसाइकललाई बा.५१ प ४३४६ बनाइएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै