कपिलले किने नयाँ कार, फ्यानले भने – यति पैसा छ भने १ करोड… « Khabarhub

कपिलले किने नयाँ कार, फ्यानले भने – यति पैसा छ भने १ करोड…


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतका कमेडी किङ कपिल शर्मा पछिल्ला दिनमा आफ्नी पत्नी गिन्नी चतरथसँग बेबीमूनमा व्यस्त देखिएका थिए । सामाजिक सञ्जालमा कपिल शर्माले शेयर गरेका तस्वीर तथा भिडियोहरू भाइरल पनि भए ।

अर्कातिर कपिल शर्माको एक तस्वीरले चर्चा पाएको छ । तस्वीरमा कपिल एक लग्जरी कारमा देखिएका छन् ।

कपिलले हालै एक लग्जरी कार किनेका छन् । उनले उक्त कारको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका छन् । तर यो कार कपिलले कहिले किने भन्ने जानकारी छैन ।

कपिलको तस्वीरमा प्रयोगकर्ताले रमाइला कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अक्षयकुमारले ठीकै भनेका हुन्, कपिल शर्मासँग धेरै पैसा छ ।’ अर्का प्रयोगकर्ताले लेखे, ‘यति धेरै पैसा छ भने हामीलाई पनि १ करोड दिनू न ।’

केही समय डिप्रेशनमा परेका कपिल शर्मा पछिल्लो समय चर्चामा छन् । उनले डिप्रेशनबाट सामान्य अवस्थामा फर्केका छन् । उनी हलिउड प्रोजेक्टमा पनि व्यस्त छन् । उनको शो ‘कपिल शर्मा शो’ कारण कारण उनको चर्चा थप चुलिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  ६ : ४६ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन