बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो « Khabarhub

बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार सम्पन्न खेलमा इबरलाई पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा पुर्‍याउन बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए ।

खेलको पहिलो हाफको १३ मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता बनाएको बार्साका लागि मेस्सीले ५८ औं र स्वारेजले ६६ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै बार्सिलोना ९ खेलबाट १९ अंक जोड्दै लिगको पहिलो स्थानमा पुगेको छ ।

एक खेल कम खेलेको रियलमड्रिडको ज्ञड अंक रहेको छ भने ९ खेल खेलेको ग्रानडाको १७ अंक रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ०१ बजे

निखिल र वर्षाको ‘कस्तुरी’को छायाङ्कन अन्तिम चरणमा

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटी शीर्ष

जेन-जी आन्दोलनमा कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ

काठमाडौं– सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार एकजना लागूऔषधसहित पक्राउ परेका छन्

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’