बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार सम्पन्न खेलमा इबरलाई पराजित गर्दै बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

शीर्ष स्थानमा पुर्‍याउन बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यान, लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरेका थिए ।

खेलको पहिलो हाफको १३ मिनेटमा ग्रिजम्यानको गोलबाट अग्रता बनाएको बार्साका लागि मेस्सीले ५८ औं र स्वारेजले ६६ औं मिनेटमा गोल गरेका थिए ।

जीतसँगै बार्सिलोना ९ खेलबाट १९ अंक जोड्दै लिगको पहिलो स्थानमा पुगेको छ ।

एक खेल कम खेलेको रियलमड्रिडको ज्ञड अंक रहेको छ भने ९ खेल खेलेको ग्रानडाको १७ अंक रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ०१ बजे

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– ‘सेवारो कलाकार संघ युके’ले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

आगोमा परी अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर