सरकार समृद्धि र विकासमा लागेको छ : नेता ज्ञवाली | Khabarhub Khabarhub

सरकार समृद्धि र विकासमा लागेको छ : नेता ज्ञवाली


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले सरकार समृद्धि र विकासको बाटोमा लागेको बताएका छन् ।

राप्ती बहिरा सङ्घ दाङको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले विभिन्न क्षेत्र, जातजाति र वर्गको अधिकार संविधानमा उल्लेख भएको भन्दै संविधान कार्यान्वयन गरी हकअधिकार स्थापित गर्न सरकार लागिपरेको बताए ।

“अपाङ्गता भएका व्यक्तिका लागि विभिन्न अधिकार संविधानमा स्थापित भएका छन्, त्यसको कार्यान्वयनमा सरकार लागेको छ”, नेता ज्ञवालीले भने । उनले सरकार सबैको अभिभावक भएकाले अपाङ्गता भएका व्यक्तिको हकअधिकार स्थापित गर्न सरकार प्रयासरत रहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : ५८ बजे

काठमाडौं शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं– काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ ।

ठूला दलबीच सहकार्य आवश्यक : रमेश लेखक

कञ्चनपुर– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ ।

अतिक्रमित जमिन खाली गराइने

बाँके– लामो समयदेखि अतिक्रमणमा परेको बाँकेको कोहलपुर नगर विकास समितिको

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन