दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जीत « Khabarhub

दक्षिण कोरियाविरुद्ध ब्राजिलको सहज जीत


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियामाथि सहज जित निकालेको छ ।

आबु धाबीमा मंगलबार भएको मैत्रीपूर्णमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

मोहमद बिन जायद स्टेडियममा लुकास पक्वेटाले नवौं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ६० औं मिनेटमा डानिलोले गोल गर्दै कोपा अमेरिका विजेता ब्राजिललाई ३-० को जित दिलाए ।

यस्तै अर्को मैत्रीपूर्ण खेलमा भेनेजुएलाले जापानलाई ४-१ गोल अन्तरले पराजित गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : ११ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा