लोकसेवाको जरुरी सूचना- लिखितमा उत्तीर्णलाई बोलाइयो अन्तर्वार्तामा, कुन समूहको कहिले ? « Khabarhub

लोकसेवाको जरुरी सूचना- लिखितमा उत्तीर्णलाई बोलाइयो अन्तर्वार्तामा, कुन समूहको कहिले ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोकसेवा आयोगले बुधबार सूचना जारी गर्दै लोकसेवाका विभिन्न परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

आयोगले विभिन्न सेवा, समूह, उपसमूह र पदको स्थानीय तहका लागि सञ्चालित लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको हो ।

अन्तर्वार्तामा जाँदा पासपोर्ट साइजको दुई प्रति फोटो, प्रमाणपत्रका सक्कलसहित २–२ प्रति फोटोकपि, दरखास्त फारामको दुईप्रति प्रथम पाना र तृतीय पाना एक प्रति तथा प्रवेशपत्रसहित तोकिएको अन्तर्वार्तास्थलमा एकघण्टा अगावै पुग्न आयोगले सूचीत गरेको छ ।

कुन समूहको अन्तर्वार्ता कहिले ?

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ९ : ०६ बजे

कीर्तिमानी युक्तको अन्त्येष्टिमा पुगेन गगन-सुधन (तस्बिरहरू)

 ‘ब्रोड पिक’ मा मृत्यु भएका पर्वतारोही  को अन्त्येष्टि (तस्बिरहरू) काठमाडौं-

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी

रुपन्देही– रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बुधबार र पर्सा

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको