रंगशालाको भीआईपी प्यारापिटमा छानो राख्न शुरु « Khabarhub

रंगशालाको भीआईपी प्यारापिटमा छानो राख्न शुरु


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनस्थल दशरथ रंगशालाको भीआईपी प्यारापिटमा छानो हाल्ने काम शुरु भएको छ ।

अघिल्लो हप्ता चिनबाट ५० लाख जहाज चार्टर गरेर ल्याएको छानो आज(बुधबार) देखि राख्न शुरु गरिएको छ ।

१०.५ मिटर लामो छानो प्यारापिटको दाँयापट्टीको तेस्रो लाइनमा राखिएको छ । तर, प्यारापिटको माथि पिलर राख्ने काम सकिएपनि छानोको सपोर्टका लागि आवश्यक पर्ने फलामका पिलरहरु राख्ने काम भइरहेको छ ।

मंसिर १५ गते उदघाटन हुने भएपनि अझै रंगशालामा काम गर्न धेरै बाँकी छ । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव जतिसक्दो छिटो काम सकाउने योजनामा रहेको बताउँछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ५ : ०४ बजे

प्रमुख दलका वाचा : सबल र आत्मनिर्भर अर्थतन्त्र

काठमाडौं– प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका

आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त

म्याग्दी– म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योति मण्डल माध्यमिक विद्यालयलाई

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन