रुसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी « Khabarhub

रुसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रूसको फेडरल सेक्युरिटी सर्भिसको मुख्यालयमा गोलाबारी भएको छ।

गोलाबारीबाट एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको रूसी सञ्चारमाध्यमले जनाएका छन् ।

अटोमेटिक हतियारबाट फायरिंग गर्ने बन्दूकधारीको आक्रमणबाट एक जनाको मृत्यु भएको हो । यो क्षेत्रलाई प्रहरीले घेराबन्दी गरेको छ । आसपासका मानिसलाई पनि बाहिर ननिस्कन आग्रह गरिएको समाचार एजेन्सी इन्टरफैक्सले जनाएको छ ।

एफएसबी रूसको मुख्य सुरक्षा एजेन्सी हो । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : २३ बजे

प्रतिनिधि छनोट रोकेको भन्दै सभापतिका उम्मेदवार राठोर आक्रोशित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना