‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह « Khabarhub

‘इन्डियन आइडल’मा पुगिन निरुता सिंह


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय भारतको मुम्बईमा बस्दै आएकी नेपाली नायिका निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।

अभिनेत्री सिंहले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो क्लिप राख्दै आफू इन्डियन आइडलमा पुगेको जनाएकी हुन् ।

उनले त्यहाँ पुग्दा निकै रमाइलो भएको र राम्रो समय बिताएको बताएकी छिन् । अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताएँ । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद !’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनको अभिनय रहेका दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाइ लगायत चलचित्र दर्शकले रुचाएका चलचित्रमा पर्छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : २२ बजे

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई

धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुर- धनुषामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक

पहिरोले बेनी बजारका १२ घरमा क्षति

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजार पछाडि रहेको पाखोबाट गएराति र

अर्थशास्त्री डा वलीले कांग्रेसको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने 

काठमाडौं– अर्थशास्त्री डा सुदनकुमार वलीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि