ओली र प्रचण्डबीच बालुवाटारमा छलफल « Khabarhub

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्षबीच छलफल भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रवार विहान भेटवार्ता भएको हो ।

बालुवाटारमा भएको छलफलमा संसद बैठक र संसदीय दलको बैठकका बारेमा छलफल भएको थियो । भेटमा महासचिव विष्णु पौडेल पनि सहभागि थिए ।

नेताबीच संसदको हिउँदे अधिवेशन, स्थायी समिति बैठकमा सदस्यहरुले उठेका प्रश्न लगायतका विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ । यसैबीच शुक्रबार संसद सुरु हुनुअघि नेकपा संसदीय दलको बैठक पनि बस्दै छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : ०८ बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप