शुरु भयो ‘नेपाल आइडल’ सिजन ३ « Khabarhub

शुरु भयो ‘नेपाल आइडल’ सिजन ३


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘नेपाल आइडल’ को तेस्रो सिजन शुरु भएको छ । .बिहीवारदेखि प्रदर्शनमा आएको यो रियालिटी शो मा १ सय प्रतिस्पर्धी भिड्दैछन् ।

नेपाल आइडलका कार्यकारी निर्देशक सुरेश पौडेलका अनुसार यो नेपाल आइडलको तेस्रो सिजनमा ४ हजार प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । तीमध्ये एक सय जनाले प्रस्तुति दिनेछन् ।

यो सिजनमा पनि लोक, पप तथा सुगम गीतलाई स्थान दिइनेछ । यद्यपि सुगम संगीतलाई थप महत्त्व दिइनेछ ।

न्ह्यु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक रहने यो रियालिटी शोलाई आशिफा शाह र माम्पी घोषले उद्घोषण गर्नेछन् ।

यो सिजनका विजेताले कति पुरस्कार पाउनेछन् भन्ने अझै खुलाइएको छैन ।

यो रियालिटी शो पछिल्लो समय चर्चामा रहेका फ्रेन्चाइज रियालिटी शोमध्ये एक हो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  २ : २४ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित