काठमाडौंमा सडकमानवमुक्त अभियान: ४ दिनमा २ सय १५ जनाको उद्धार | Khabarhub Khabarhub

काठमाडौंमा सडकमानवमुक्त अभियान: ४ दिनमा २ सय १५ जनाको उद्धार


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले २५औं महानगर दिवसका दिन सडक मानवमुक्त सहर अभियान घोषणा गरिसकेको छ ।

त्यसदिनबाटै महानगरले बेसहारा, अशक्त, असहाय सहयागापेक्षी सडकमानवमुक्त काठमाडौं अभियान थालिरहेको छ ।

अभियान गत मंसिरको २९ गतेबाट सञ्चालन भइरहेको छ । ४ दिनअघिबाट थालिएको अभियानमा हालसम्म २ सय १५ जनाको उद्धार गरिएको महानगरले जनाएको छ ।

४ दिनभित्र ३१ जना महिला, १ सय ८० जना पुरुष, ३ जना बालक, १ जना बालिकाको उद्धार गरिएको छ ।

महानगरकाअनुसार काउन्सेलिङ सेवा पश्चात १ सय ४५ जना घर फर्किएका छन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ३७ बजे

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले