काठमाडौंको सीतापाइलामा लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी « Khabarhub

काठमाडौंको सीतापाइलामा लामखुट्टे मार्ने औषधिको गोदाममा आगलागी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–४ सीतापाइला–बाफल क्षेत्रमा एउटा गोदाममा आगलागी भएको छ ।

लामखुट्टे मार्न प्रयोग हुने झोल पदार्थ (किटनाशक औषधि) उत्पादन गर्ने कम्पनीको गोदाममा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

डिएसपी बोगटीका अनुसार अहिले जुद्ध वारुण यन्त्र, काठमाडौं महानगरपालिकालगायतबाट ४ वटा दमकल मगाएर आगो निभाउने प्रयास भइरहेको छ ।

अग्नी नियन्त्रक, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा आगलागी लगभग नियन्त्रण हुने अवस्थामा रहेको डिएसपी बोगटीले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २० बजे

ट्रम्पलाई झट्का, अस्ट्रेलियाले होर्मुज स्ट्रेटतर्फ युद्धपोत पठाउन मानेन

ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ।

दुबई विमानस्थल क्षेत्रमा आक्रमण, आगलागीपछि बन्द गरियो सबै उडान

दुबई- अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आक्रमण भएको

लमजुङमा एक वृद्ध मृतावस्थामा फेला

लमजुङ– लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र