कसले देखायो प्रधानमन्त्री ओलीलाई कालो झण्डा ? « Khabarhub

कसले देखायो प्रधानमन्त्री ओलीलाई कालो झण्डा ?


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिरहेको बेला एक युवाले प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएका हुन् ।

अर्घाखाचीका रुद्र प्रसाद घिमिरेले प्रधानमन्त्रीले भाषण गरिरहेको बेलामा भीडबाट बाहिर निस्किएर कालो झण्डा देखाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ४ : ५९ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार