ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज ! « Khabarhub

ढुङ्गामा लौरोले हिर्काउँदा नौमती बाजाको आवाज !


६ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– कुनै ढुङ्गामा हात या लौराले हान्दा बाजाको जस्तै आवाज आउने कुरा तपाईं कल्पना गर्न सक्नुहुन्छ ? तपाईंलाई लाग्दा ढुङ्गामा हिर्काउँदा पनि बाजा बजेको जस्तै आवाज आउँछ र ?

तर, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेमा रहेको एउटा ढुङ्गामा हिर्काउँदा भने नौमती बाजाको आवाज निस्किन्छ ।

म्याग्दीमा यस्तो ढुङ्गा रहेको चर्चा हुन थालेपछि यहाँ आउने पर्यटकको संख्या समेत बढ्दै गएको छ ।

रोचक कुरा त के भने यो ढुङ्गामा विभिन्न बाजाका आकृति पनि देखिन्छ । जुन बाजाको आकृतिमा तपाईंले हिर्काउनुभयो त्यसमा त्यहि बाजाको आवाज आउँछ ।


तस्वीरहरु– कमल खत्री, रासस

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  १२ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन