कविता : राजाको शासनकालमा « Khabarhub

कविता : राजाको शासनकालमा



राजाको शासनकालमा जे जति भयो
सबै नराम्रो र बेठीक मात्रै भयो
सबै भन्दा ठूलो दुर्भाग्य त के भयो भने
यी नेताको जन्म राजाको शासनकालमा नै भयो

राज्यदोहन र भ्रस्टाचार अहिले उजागर भएको मात्रै हो
त्यो सबैको शुरुवात त राजाको शासनकालामा नै भएको हो
त्यसैले त हामीले परिवर्तन ल्यायौं र राजा फ्याक्यौं
त्यसबेलाको जगमा अहिले हाम्रो महल भएको मात्रै हो।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  ६ : ४६ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले