कविता : राजाको शासनकालमा « Khabarhub

कविता : राजाको शासनकालमा



राजाको शासनकालमा जे जति भयो
सबै नराम्रो र बेठीक मात्रै भयो
सबै भन्दा ठूलो दुर्भाग्य त के भयो भने
यी नेताको जन्म राजाको शासनकालमा नै भयो

राज्यदोहन र भ्रस्टाचार अहिले उजागर भएको मात्रै हो
त्यो सबैको शुरुवात त राजाको शासनकालामा नै भएको हो
त्यसैले त हामीले परिवर्तन ल्यायौं र राजा फ्याक्यौं
त्यसबेलाको जगमा अहिले हाम्रो महल भएको मात्रै हो।

प्रकाशित मिति : ६ जेठ २०७६, सोमबार  ६ : ४६ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन