घरधनी सांसद, जो अझै लिँदैछन् घरभाडा « Khabarhub

घरधनी सांसद, जो अझै लिँदैछन् घरभाडा


६ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा घर भएका केही सांसदहरुहले अझै पनि घरभाडा सुविधा लिइरहेको पाइएको छ । सांसदहरुले घर छैन भन्दै हस्ताक्षर गरेर पुसको घरभाडा पनि बुझेका छन् ।

यसरी घरभाडा वापतको रकम बुझ्ने सांसदहरुमा परशुराम मेघी, लक्ष्मणलाल कर्ण, तारादेवी भट्ट, नविना लामा, चित्रलेखा यादव, मोतीलाल दुगड, रामेश्वर राय यादव, किशोरसिंह राठौर, ओनसरी घर्ती, सत्य पहाडी रहेका छन् ।

काठमाडौंमा घर भएका सांसदको विवरण सार्वजनिक भएपछि २१ सांसदले भने बुझेको रकम फिर्ता गरिसकेका छन् । काठमाडौंमा घर नभएका सांसदहरुले नियमानुसार मासिक १८ हजार रुपैयाँ घरभाडा वापत पाउने गरेका छन् । समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ६ माघ २०७५, आइतबार  ६ : ५५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको