११ महिनामै स्पेनबाट बिदा भए लुइस इनरिक « Khabarhub

११ महिनामै स्पेनबाट बिदा भए लुइस इनरिक


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनका प्रशिक्षक लुइस इनरिकले २ वर्षका लागि मुख्य प्रशिक्षकमा नियुक्त भएको ११ महिनामै पदबाट राजिनामा दिएका छन् ।

व्यक्तिगत कारण देखाउँदै इनरिकले राजीनामा दिएको स्पेनिस फुटबल फेडेरेसनले जनाएको छ ।

इनरिकले राजीनामा दिएसँगै स्पेनको प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक रोवर्टो मोरेनोलाई दिइएको छ ।

पूर्व बार्सिलोनाका प्रशिक्षक इनरिक गएको जुलाईमा स्पेनको प्रशिक्षकमा २ वर्षका लागि नियुक्त भएका थिए ।
तर, गएको मार्चदेखि नै टिमसँगको सम्पर्क बाहिर रहेका इनरिकले पारिवारीक कारण देखाउँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

उनको नेतृत्वमा विश्वकप २०१८ खेलेको स्पेन अन्तिम –१६ बाटै घर फर्किएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ६ : ३७ बजे

आक्रमक र उत्तेक रवि यसपटक जिम्मेवार र परिपक्क देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी