कर्मचारीको तलब कसको कति ? (सूचीसहित) « Khabarhub

कर्मचारीको तलब कसको कति ? (सूचीसहित)


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले जागिर खाने तथा बेरोजगार सबैको खोजीको विषय हुन्छ तलव । लोकसेवाको तयारीमा रहेका सबैले सरकारी सेवा सुविधा र तलबलाई नै प्राथमिकतामा राखेका हुन्छन् ।

अहिले सबैभन्दा तल्लो तहको सरकारी कर्मचारी अर्थात कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७६ रुपैयाँ छ ।

त्यसैगरी सबैभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ६५ हजार १ सय ३५ रुपैयाँ छ । आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसार, अहिले सरकारी कर्मचारीले कति तलव बुझ्छन् त ?

कसको तलब कति ?

मुख्य सचिव – ६५,१३६
सचिव – ६०,६७६
सहसचिव – ४७,३७७
उपसचिव – ४०,३८०
शाखा अधिकृत – ३५,९९०
नासु – २८,२००
खरिदार – २६,६४०
कार्यालय सहयोगी – १९,४७६

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ११ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा