कर्मचारीको तलब कसको कति ? (सूचीसहित) | Khabarhub Khabarhub

कर्मचारीको तलब कसको कति ? (सूचीसहित)


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले जागिर खाने तथा बेरोजगार सबैको खोजीको विषय हुन्छ तलव । लोकसेवाको तयारीमा रहेका सबैले सरकारी सेवा सुविधा र तलबलाई नै प्राथमिकतामा राखेका हुन्छन् ।

अहिले सबैभन्दा तल्लो तहको सरकारी कर्मचारी अर्थात कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७६ रुपैयाँ छ ।

त्यसैगरी सबैभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ६५ हजार १ सय ३५ रुपैयाँ छ । आर्थिक वर्ष २०७६/७७ को बजेट अनुसार, अहिले सरकारी कर्मचारीले कति तलव बुझ्छन् त ?

कसको तलब कति ?

मुख्य सचिव – ६५,१३६
सचिव – ६०,६७६
सहसचिव – ४७,३७७
उपसचिव – ४०,३८०
शाखा अधिकृत – ३५,९९०
नासु – २८,२००
खरिदार – २६,६४०
कार्यालय सहयोगी – १९,४७६

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ८ : ११ बजे

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ