सिँचाइ डिभिजन कार्यलय दोलखाका प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा « Khabarhub

सिँचाइ डिभिजन कार्यलय दोलखाका प्रमुख र इन्जिनियर अख्तियारको फन्दामा


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिँचाइ डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाहलाई नगद सहित पक्राउ गरेको छ।

प्रमुख अधिकारीलाई १३ लाख ३८ हजार र इन्जिनियर शाहलाई १ लाख ३० हजार नगद सहित हिजो साँझ अख्तियारले पक्राउ गरेको हो ।

दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा काभ्रे र भक्तपुरको सिमानाबाट उनीहरुलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइराला बताए ।

उनीहरुले घुस लिएको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ४ : १५ बजे

सभामुख अर्यालको आह्वान : ‘जलवायु संसदीय कूटनीति’ सुरु गरौँ

काठमाडौँ – सभामुख डीपी अर्यालले अन्तर–व्यवस्थापिका संघको १५३औँ सभालाई सम्बोधन गर्दै

सभापतिमा उम्मेदवारी दर्ता गर्दै गगनले भने : सबैलाई स्पेस दिन्छु

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि गगन कुमार थापाले उम्मेदवारी

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत