उद्धार र राहतको व्यवस्था गर्न ११ राजनीतिक दलको आग्रह « Khabarhub

उद्धार र राहतको व्यवस्था गर्न ११ राजनीतिक दलको आग्रह


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न ११ राजनीतिक दलले विगत केही दिनदेखि भइरहेको अबिरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोमा परेकालाई उद्धार र राहतको व्यवस्था गर्न आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माले), जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी काङ्ग्रेस, नेपाली काङ्ग्रेस (विपी) र जनमोर्चा पार्टीलगायतका दलले आज संयुक्त पत्रकार सम्मेलन गरी बाढी र पहिरोपछि सरकारले सरकारी संरचनालाई सही ढङ्गबाट परिचालन गर्न नसकेको भन्दै तदारुकताका साथ राहत र उद्धारकार्यमा लाग्न आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकतामाथि हुने कुनै पनि अवरोध र हस्तक्षेपलाई दृढताका साथ विरोध गर्नुपर्नेमा जोड दिनुभयो । ती पार्टीहरुले मुलुकमा व्याप्त भ्रष्टाचार, महङ्गी, असुरक्षा, महिला हिंसाको अन्त्य गर्नुपर्नेसमेत माग गरेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ६ : ४९ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल