भक्तपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ « Khabarhub

भक्तपुरमा जुवातास खेलिरहेका १० जना पक्राउ


४ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जुवातास खेलिरहेको अवस्थामा भक्तपुरमा १० जना पक्राउ परेका छन् ।

सूर्यविनायक नगरपालिका-६ सूर्यविनायक बस्ने ५६ वर्षीय हरिबहादुर खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा निज खड्का समेत १० जनालाई नगद १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ, बिभिन्न बैंकहरुको ३४ लाख ३० हजार रुपैयाँ बराबरको चेक ६ थान, ६ बुक तास र तास खेल्न प्रयोग गरिने अन्य बिभिन्न सामानहरु सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  ७ : ०६ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह