काठमाडौं- एसिया कप राइजिङ स्टार्स अन्तर्गत मंगलबारको खेलमा नेपाल र पाकिस्तान ‘ए’ बीच प्रतिस्पर्धा हुँदैछ ।
कतारको राजधानी दोहामा हुन लागेको खेलमा पाकिस्तानले टस जितेको छ ।
टस जित्दै पाकिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । यससँगै नेपाल अब फिल्डिङमा उत्रिँदैछ ।














प्रतिक्रिया