झण्डै २१ अर्बका ६२३ आयोजना अलपत्र « Khabarhub

झण्डै २१ अर्बका ६२३ आयोजना अलपत्र


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेका आयोजनाका ९ सय ६ ठेक्कामध्इे ६ सय २३ वटा लथालिङ्ग अवस्थामा रहेका छन् । यी ठेक्का २० अर्ब ७६ करोडका रहेको कान्तिपुर दैनिकमा खबरछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अध्ययनबाट यति धेरै आयोजनाका विकास निर्माणको काम अलपत्र परेको खुल्न आएको छ ।

सडक विभागले सडक निर्माण आयोजनाको विकासक्रम बुझने भएको छ । विभागका सहायक प्रवक्ता अर्जुन सुवालले भने ठेकेदारको लापरबाही रहेछ भने रद्द गरेर कालोसूची प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै पाठकमाथि अनुसन्धान सुरु शीर्षकको अर्को समाचारमा अख्तियारले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकको घुस प्रकरणमाथि विस्तृत अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट अनियमितता गरेको संकेत देखिएका विस्तृत अनुसन्धान गर्ने कानुनी व्यवस्था छ । अख्तियारले सञ्चारमाध्यममा आएका समाचारलाई उजुरीका रुपमा लिएको छ ।

त्यस्तै झापाका किसान क्यामोमाइल खेतीतर्फ आकर्षित हुन थालेको उल्लेख गरेको आजको मुख्य पृष्ठमा झापा गौरादहका किसान क्यामोमाइल खेती स्याहार्न व्यस्त रहेको तस्बिर छापेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ६ : ३६ बजे

अमेरिकामै ट्रम्पको विरोध : इरानमाथि गरिएको सैन्य आक्रमण ‘अवैध र असंवैधानिक’ 

वासिङ्टन– अमेरिकी सिनेटर एडवर्ड जे. मार्कीले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानमाथि

अब बन्ने सरकारले पार्टीका नेताबाट सम्पत्ति शुद्धिकरण सुरु गर्छ : सभापति थापा

बरहथवा– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेस

इरानी बालिका विद्यालयमा इजरायली हमला : ५७ जनाको मृत्यु, ६० घाइते, ५३ बेपत्ता

काठमाडौं- मध्यपूर्वमा तनावले युद्धको रूप लिएको छ । शनिबार बिहानैदेखि

इराकी कुर्दिस्तानको राजधानीमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणको प्रयास निस्तेज

काठमाडौं- शनिबार बिहान इजरायल र अमेरिकाले हमला गरेपछि इरानले पनि

विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द

काठमाडौं– हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न