सुशीलको ‘बादशाह जुट’ यो मितिमा रिलिज हुने « Khabarhub

सुशीलको ‘बादशाह जुट’ यो मितिमा रिलिज हुने


३ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘बादशाह जुट’ को रिलिज मिति तय गरिएको छ । सुशील श्रेष्ठको शीर्ष भूमिका रहेको यो फिल्म कार्तिक १ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको हो ।

जोनी सिंह राणाको कथा तथा निर्देशन रहेको यो फिल्ममा सुशीलका अलावा, आमिर गौतम, रोषी खड्का, केइषा रावत, रश्मी तामाङ, रोविन तामाङ, दीपक क्षेत्री, कमलमणि नेपाली लगायतका कलाकारको अभिनय रहेको छ ।

साथै फिल्मले पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा सुशील श्रेष्ठलाई देख्न सकिन्छ ।

विक्रम स्वाँरको कोरियोग्राफी, राजु कार्कीको डीओपी तथा दीर्घ खड्काको सम्पादन रहेको यो फिल्मलाई हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठले निर्माण गरेका हुन् । फिल्मलाई अभिषेश शशि कुमारले लेखेका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ११ : २२ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री